१३ असार २०८३ | मंगलबार • राष्ट्रियता • लोकतन्त्र • समाजवाद
सभापतिको सन्देश, केन्द्रीय नेतृत्व र प्रेरणाका स्रोतहरू।

अध्यक्ष, नेपाल विद्यार्थी संघ
केन्द्रीय सभापति
प्रिय विद्यार्थी साथीहरू, नेपाल विद्यार्थी संघ नेपालको विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास बोकेको भ्रातृ संगठन हो। राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई हृदयमा राखेर हामी हरेक क्याम्पस र विद्यालयमा विद्यार्थीको हकहितका लागि अहोरात्र खटिरहेका छौं।
गुणस्तरीय, वैज्ञानिक र रोजगारमुखी शिक्षा, सुलभ छात्रवृत्ति, र विद्यार्थीमैत्री क्याम्पस हाम्रो पहिलो प्राथमिकता हो। आउनुहोस्, यो लोकतान्त्रिक विद्यार्थी अभियानमा हातेमालो गरौं — परिवर्तनको नेतृत्व नयाँ पुस्ताले गरौं।

सभापति
नेपाल विद्यार्थी संघ
लोकतन्त्र, राष्ट्रियता र समाजवादका आदर्श बोकेका ती महान् व्यक्तित्व, जसको विचारले नेपाल विद्यार्थी संघलाई दिशा दिन्छ।